25 thoughts on “Bhajan Audio – भजन संगित

  1. मलाई पुराना र लोक भजन साह्रै मन पर्छ कसैले संग्रह गरेर राखिदिए साह्रै आभारी हुने थिए । सायद रेडियो नेपाल र म्युजिक नेपालमा यसको प्रशस्त संग्रह होला तर सर्वसाधारणले चाहेको बेला सुन्न नपाउने संग्रह के काम ? बरु सुनेको डाउन्लोड गरेको पैसा लिईयोस तिरिन्छ सुनिन्छ…..नेपाली पुराना र लोक भजनलाई प्रेम गरिन्छ ।

  2. afno man ko moilo lai saf grnu.. awta upai yo vajan haru sunera… molai dherei annand aayo… thank u a lot guru ji

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.